Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०७९ साउन ०३ गते मङ्गलबार

गड्डाचाैकि स्वास्थ्य डेस्कमा भेटियाे ७ जनामा काेराेना संक्रमण, पुन: बढ्दाे क्रममा काेराेना ।

कोरोना भाइरसको संक्रमण फेरि उकालो लागेको छ । मंगलवार बिहान पश्चिमी सीमा नाका गड्डाचौकीस्थित हेल्थ डेष्कमा एन्टिजिन परीक्षणका क्रममा ७ जनामा संक्रमण पुष्टि भएको हो ।

भारतबाट फर्किरहेका नेपाली नागरिकहरुको एन्टिजिन परीक्षण गर्ने क्रममा ७ जनामा संक्रमण पुष्टि भएको गड्डाचाैकि हेल्थ डेस्कले जनाएको छ ।भारतमा दैनिक संक्रमण बढिरहेको छ । रोजगारीका लागि त्यहाँ पुगेका हजारौँ मानिस सीमा नाका हुँदै स्वदेश प्रवेश गरिरहेका छन् । सीमा नाकाबाट घर भित्रिनेहरुमा दैनिक संक्रमण देखिन थालेको स्वास्थ्यकर्मीले बताए ।

भारतमा संक्रमण बढेसँगै नेपालमा जनस्वास्थ्यका मापदण्ड लागू गर्नुपर्ने आवाज उठन थालेको छ । मास्क प्रयोग गर्न,भीडभाड नर्गन, साबुन पानीले हात धुन, भौतिक दूरी कायम गर्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

उनीहरुका अनुसार नेपालमा अणुवाशिक (जीन सिक्वेन्सिङ) अध्ययन गर्दा ओमिक्रोन भेरियन्ट ‘विएफाइभ' प्रजातिको संक्रमित भेटिएको छ । बिएफाइभ प्रजातिको संक्रमण फैलिने उच्च दर रहेकाले अहिले संक्रमित बढेको बताइएको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>