Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०७९ साउन ०७ गते शनिबार

महाकालि अस्पतालमा जादा उडुस बाट परेशान हुनुहुन्छ, अब समस्या चट ।

महाकाली प्रादेशिक अस्पतालमा बिरामि , कुरुवा, स्टाफ र  भेटघाटमा जाने  मानिस उडुसहरुले टाेक्ने समस्या बाट मुक्त हुने भएका छन ।

अस्पतालमा विभिन्न किसिमका बिराबि कुरुवा आउने भएका कारण कतै बाट अस्पतालमा उडुस, खटमल जस्ता जिवहरु रहेकाे गुनासाे आउने गरेकाे थियाे ।  वार्डहरुमा बिरामि रहेका कारण सफाई गर्न समस्या रहेकामा शनिबार बिरामिहरु आईसाेलेसन वार्डमा राखेर अस्पतालकाे ईन्डाेर वार्डहरु सफा गरिएकाे  अस्पतालका अध्यक्ष कृष्णानन्द भट्ट किरणले बताए ।

अस्पतालकाे ईन्डाेर वार्डका बेड, कुर्सि, बेन्च समेत सबै ठाउँ औषधि राखेर सफा गरिएकाे र अब अस्पतालमा बिरामि, कुरुवा लगायतलाई सहज हुने विश्वास ब्याक्त गरिएकाे किरण बताउछन

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>