महाकाली प्रादेशिक अस्पतालमा बिरामि , कुरुवा, स्टाफ र भेटघाटमा जाने मानिस उडुसहरुले टाेक्ने समस्या बाट मुक्त हुने भएका छन ।
अस्पतालमा विभिन्न किसिमका बिराबि कुरुवा आउने भएका कारण कतै बाट अस्पतालमा उडुस, खटमल जस्ता जिवहरु रहेकाे गुनासाे आउने गरेकाे थियाे । वार्डहरुमा बिरामि रहेका कारण सफाई गर्न समस्या रहेकामा शनिबार बिरामिहरु आईसाेलेसन वार्डमा राखेर अस्पतालकाे ईन्डाेर वार्डहरु सफा गरिएकाे अस्पतालका अध्यक्ष कृष्णानन्द भट्ट किरणले बताए ।
अस्पतालकाे ईन्डाेर वार्डका बेड, कुर्सि, बेन्च समेत सबै ठाउँ औषधि राखेर सफा गरिएकाे र अब अस्पतालमा बिरामि, कुरुवा लगायतलाई सहज हुने विश्वास ब्याक्त गरिएकाे किरण बताउछन
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया