Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
दार्चुला
२०७९ साउन १४ गते शनिबार

लेकम बाट भर्खर बच्चा पाएकि महिलाकाे हेलिकप्टर बाट उद्दार


लेकम गाउँपालिका ०२ भटाइजर की ३०वर्षिय काली सार्की ४ दिन देखि सामान्य प्रसव पिडामा हुनुहुन्थ्यो, हिजो बेलुका स्वास्थ्य चौकी गराडीमा ल्याइएको र आज दिउँसो १२ बजेतिर ७०० ग्रामको बच्चा जन्मिएपछि NICU को आवश्यकता पर्ने भएकाले हेलिकप्टर को माग गरिएको स्वास्थ्य चौकी का निमित्त प्रमुख गणेश भट्ट ले जानकारी दिएका छन्।


हेलिकप्टर को आवश्यकता पर्ने भएको जानकारी हामीले लेकम गाउँपालिका अध्यक्ष राम दत्त जोशी लाई गर्यौ, उहाँले तुरुन्त खबर गरेर NA - 061 नम्बर को हेलिकप्टर केहि बेरमै स्वास्थ्य चौकी गराडी नजिक ल्याण्ड भएकाे थियाे । हेलिकप्टर  राष्ट्रपति उद्धार कार्यक्रम अन्तर्गत सुर्खेत बाट आएको थियो।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>