Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
डडेल्धुरा
अनुप बिक्रम मल्ल
२०७९ साउन १४ गते शनिबार

सुदुरपश्चिमा सुत्केरि मृत्यु वरण गर्दै, डडेलधुरा अस्पताल पुग्दा गर्भवतिकाे मृत्यु ।

डडेल्धुरा अस्पतालमा सुत्केरीको मृत्यु भएको छ । बझाङको थलारा गाउँपालिका १ सिम्टोलाकी २० वर्षीय सृजना सुनारको मृत्यु भएको हो । अस्पतालका डाक्टर सुरेन्द्र भट्टका अनुसार सुनारले मृत शिशु जन्म दिएको र उनको उपचारका क्रममा मृत्यु भएको हो ।

सुनारलाई बेहोस अवस्थामै डडेल्धुरा अस्पताल पुगाइएको थियो । उनलाई गर्भाअवस्थामा छारे रोगको समस्याले देखिएको पनि बताइएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>