Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ भदौ १२ गते आइतबार

औषधि किन्न जाँदै हुनुहुन्छ कमसल पर्ला ध्यान दिनुहाेस ।

औषधि व्यवस्था विभागले बजारमा रहेको जिन्कोमिन-डिटी नामको औषधि फिर्ता गर्न निर्देशन दिएको छ।

उक्त औषधि न्यून गुणस्तरको भेटिएपछि विभागले बजारमा रहेका उक्त औषधि फिर्ता गर्न भनेको छ। बजार अनुगमनका क्रममा उक्त औषधि न्यून गुणस्तरको रहेको पाइएको थियो।

बजारमा रहेका उक्त औषधि फिर्ता गर्ने, बिक्री वितरण नगर्ने र सोको जानकारी विभागमा गराउन पनि निर्देशन दिइएको विभागले आज जारी गरेको सूचनामा उल्लेख छ। उक्त औषधि सिफारिस तथा बिक्री वितरण नगर्न पनि विभागले निर्देशन दिएको छ। तपाई पनि किन्न जाँदै हुनुहुन्छ वा ल्याउनु भएकाे छ भने ध्यान पुर्याउनुहाेस ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>