Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०७९ असोज ०५ गते बुधबार

कृष्णपुरमा डेङ्गु नियन्त्रण र लामखुट्टे लार्भा खाेजि र नष्ट अभियान सुरु ।

कृष्णपुरमा डेङ्गु नियन्त्रण र लामखुट्टेका लार्भा खाेजि तथा नष्ट गर्ने अभियान सुरु गरेकाे छ ।

लामखुट्टेका कारण डेङ्गु लगायतका बिरामिकाे संख्या बढ्न थालेपछि कृष्णपुर नगरपालिकाले वडा तहमा लामखुट्टेका लार्भा खाजि र नियन्त्रण अभियान चलाएकाे हेल्थ असिस्टेन्ट गणेश जाेशीले बताउनु भयाे ।

मंगलबार नगरपालिकाकाे वडा १ का अध्यक्ष तथा पालिका प्रवक्ता माेहन बहादुर बस्नेतले वडा ६ बाट कार्यक्रम उद्घाटन गरेका थिए । आजै वडा १ र ४ मा सुरु गरिएकाे छ । ८ गते सम्म सबै वडामा कार्यक्रम गरिसक्ने जाेशीले बताए ।

नगरपालिका स्तरिय अभिमुखिकरण प्रशिक्षण मलेरिया ईन्सपेक्टर सिद्धराज भट्टले प्रशिक्षण दिएका थिए । निड्स नेपाल र पालिकाकाे आर्थिक सहयाेगमा कार्यक्रम चलेकाे हाे । पछिल्लाे समय डेङ्गुका बिरामि दैनिक जसाे अस्पताल पुग्न थालेका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>