Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०७९ असोज ०५ गते बुधबार

जनस्वास्थ्य कंचनपुरले बाढि प्रभाबित क्षेत्रमा २४७ जनालाइ सेवा दियाे ।

कंचनपुरकाे बाढि प्रभाबित क्षेत्रमा जनस्वास्थ्य कार्यालय कंचनपुरकाे आयाेजना र लालझाडी गाउपालिकाकाे समन्वयमा वडा ३ काे बल्मि मा स्वास्थ्य शिबिर संचालन गरेकाे छ।

बुधबार जनस्वास्थ्य कार्यालय कंचनपुरले विशेषज्ञ चिकित्सकद्वारा बिरामीको चेक जाँच, निदान, उपचार तथा प्रेषण सेवा प्रदान गरेकाे थियाे ।

शिबिरमा पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ्ग (VIA) जाँच, गर्भवतीहरुको चेक जाँच तथा भिडियो एक्स-रे सेवा, पाठेघर खसेका महिलाहरुको स्क्रिनिङ्ग तथा रिङ्ग कसरी राख्ने, परिवार नियोजन सेवा प्रयोगशाला (ल्याब) सेवा, स्वास्थ्य शिक्षा तथा परामर्श सेवा, निशिल्क औषधि बितरण गरेका थिए ।

शिबिर प्रभाबित क्षेत्रका दुई सय सठ्चालिस जनाले सेवा लिएकाे स्वास्थ्य कार्यालय कंचनपुरले जनाएकाे छ । स्वास्थ्य कार्यालयले भाेलि बिहिबार शुक्लफाँटा वडा १२ काे चित्रपुरमा कार्यक्रम गर्ने जनाएकाे छ।

शिबिरले बिरामि रहेका स्थानिय, बिरामि भएर अस्पताल जान नसकेका बिरामि, आर्थिक अवस्था कमजाेर भएका बिरामि र बाढिले प्रभाबित भएका सबैले याे शिबिर बाट लाभ लिन पाएकाे पालिका प्रवक्ता आशाराम रानाले बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>