Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
धनगढी
२०७९ असोज ०७ गते शुक्रबार

सेती अस्पतालमा पाठेघरकाे शल्यक्रिया दुरबिन बाट सुरु ।

सेती प्रादेशिक अस्पतालमा दूरबिनबाट पाठेघरको शल्यक्रिया सेवा सुरु गरिएको छ । शुक्रबारबाट सेती प्रादेशिक अस्पतालमा दूरबिन विधिबाट पाठेघरको शल्यक्रिया शुरु गरिएको हो । आज पहिलो दिन चार जना महिलाको दूरबिन बिधीबाट शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।                                     सेती प्रादेशिक अस्पतालमा टिचिङ अस्पताल महाराजगन्जबाट आएका प्राध्यापक डाक्टर पदमराज पन्त र परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालका सहप्राध्यापक डाक्टर श्रीप्रसाद अधिकारीद्वारा दूरबिन विधिबाट पाठेघरको शल्यक्रिया गरिएको हो ।                                                                                      सेती प्रादेशिक अस्पतालमा यस अघि पनि दूरबिन विधीबाट अन्य अङ्गको शल्यक्रिया हुने भए पनि पाठेघरको शल्यक्रिया भने पहिलोपटक गरिएको अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेले बताए । सेती प्रादेशिक अस्पतालमा दूरबिनबाट पाठेघरको शल्यक्रिया सुरू भएसँगै दूर्गम क्षेत्रमा कार्यरत चिकित्सकको क्षमता बढ्ने र सर्वसाधारण लाभान्वित हुने सेती प्रादेशिक अस्पतालका प्रसुती तथा स्त्रीरोग बिभाग प्रमुख डाक्टर खगेन्द्र भट्टले बताए 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>