Samriddhipost
२०८२ फागुन ०५ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ कार्तिक ०६ गते आइतबार

कंचनपुर प्रतिनिधि सभा उमेदबार सिहले सम्पर्क कार्यालय उद्घाटन गर्दै घरदैलाे सुरु  गरेका छन ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार दिपक बहादुर सिंहले सम्पर्क कार्यालय उद्घाटन र चुनावी मतदाताका घरदैलोमा पुुगेर प्रचार प्रसार गर्दै सुझाव संकलन छन् । प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्तापछि मतदाता भेटघाट गरी सिहले सुझाव समेत लिएका छन् ।

सिह भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका केही वडामा घरदैलो गरेका छन् । ‘अहिले म घरदैलो छु, त्यस क्रममा सबै क्षेत्रका व्यक्तिबाट सुझाव समेत संकलन गरिरहेका छु’ आइतबार भीमदत्त नगरपालिका–४ जानकी टोलमा मुख्य सम्पर्क कार्यालय उद्घाटनपछि उनले भने ।

उनले राजनीतिलाई पेशा नभएर सेवा बनाउनु पर्ने बताए । ‘राजनीति पेसा होइन्, सेवा हो, एक पटक जितेका व्यक्तिका लागि ५ वर्षको कार्यकाल प्रयाप्त हो,’ उनले भने, एउटै व्यक्ति पटक पटक सांसद हुने तर जनताका लागि केही काम नगर्ने प्रबृति अन्त हुनु पर्छ भनेर मैदानमा आएको छु ।’

सिहले जानकी टोलस्थित मुख्य कार्यालय सहित भीमदत्त नगरपालिका –७ र ८ मा पनि सम्पर्क कार्यालय स्थापना गरेका छन् ।

शिक्षा, स्वास्थ्य, रोजगारी, दिगो विकास र उत्पादनमुखी उद्योग स्थापनालाई उनले प्रमुख एजेण्डा बनाएका छन् । ‘शिक्षा र स्वास्थ्यमा सबै नागरिकको सहज पहुँच र निशुल्क हुनुपर्छ । उनले भने युवालाई रोजगारी दिनका लागि उत्पादनमुखी उद्योगमा हामी जोड दिन्छौं ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>