Samriddhipost
२०८३ असोज २८ गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ कार्तिक १० गते बिहिबार

एमाले उमेदवार कृपाराम रानाका के छन एजेण्डा ।

कन्चनपुरको निर्वाचन क्षेत्र नम्बर २ को ख बाट नेकपा एमाले बाट उम्मेदवार रहेका कृपाराम राना चुनावी प्रतिस्पर्धा मा छन। संविधान सभा सदस्य राना शिक्षा स्वास्थ्य र आरक्ष विस्थापितहरुको समस्या समाधान गर्न उम्मेदवारी दिएको बताउछन्।

दैजी जोगबुढा सडक खण्डमा पुल निर्माण, १५ सैय्याको स्वास्थ्यचौकी, तटबन्ध निर्माणमा अाफुले पहल गरेको उम्मेदवार रानाले बताए। दैजी छेलामा अौद्योगिक क्षेत्रमा स्थापना गरी रोजगारी सिर्जना गर्ने, पर्यटन क्षेत्रको विकास गर्ने कार्य प्रमुख रहेको उम्मेदवार राना बताउँछन्।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>