Samriddhipost
२०८२ फागुन ०५ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ कार्तिक ११ गते शुक्रबार

शैली फरक अभियान एउटै, लेखक सहरमा सिंह गाउँबस्तीमा

कन्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा सबै दलहरुको चुनावी अभियान सुरु भएको छ।

नेपाली कांग्रेस बाट उम्मेदवार रहेका रमेश लेखक शहरमा मत माग्न व्यस्त थिए उनी पनि शहर बाट गाउँ केन्द्रित चुनावि अभियानमा गएका छन ।

जनताका जनभावना बमाेजिम काम गर्न नसकेकाे र बिकास एजेण्डालाई सम्बाेधन गर्न छाेडेपछि नेपाली काग्रेसकाे राजनिति छाडेर स्वतन्त्र उम्मेदवारी दिपक सिंह विकट बस्तीमा पुगेर मत माग्न व्यस्त छन्।

उमेद्वारले विकासका दृष्टिले पछि परेका समुदाय वर्गका एजेण्डा नबोकेको हुँदा समस्या ग्रस्त भेगका जनता योग्य उम्मेदवार छान्ने बताउँछन् । पटकपटक आश्वासन दिने तर पछि चुनाव को मुख मा आउने वाट सजग भएको स्थानीय मतदाताले बताए।                                        कंचनपुर निर्वाचन क्षेत्र ३ बाट प्रतिनिधि सभाका लागि स्वतन्त्र र दलका समेत गरेर १२ जना उमेदवार प्रर्तिस्पर्धामा छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>