Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ कार्तिक १३ गते आइतबार

स्वतन्त्र उम्मेदवार दिवान आग्री घरदैलोमा व्यस्त  ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ क प्रदेश सभा सदस्यका उम्मेदवार दिवान आग्रीले सत्तामा जानका लागि दलहरुले बिभिन्न गठबन्धन गर्ने, राजनिती लाई कमाई खाने भाँडो बनाएर राज्यको ढुकुटी समाप्त पार्ने गरेको बताएका छन्।

दलहरु जनताको एजेण्डा छोडेर सबै मिली भागबण्डा गरेर सत्तामा कब्जा जमाउने रणनिती रहेको उम्मेदवार अाग्रीले बताए ।
स्वतन्त्र उम्मेदवारी आग्री जातो चुनावी चिन्ह लिएर चुनावी प्रतिस्पर्धामा रहेका छन। आफु निर्वाचित भए रोजगारी सिर्जना गरी एक घर एक रोजगारी दिने उनले बताए । अाधुनिक कृषिको विकास गर्ने र व्यवसायिक परियोजना सञ्चालन गर्न पहल गर्ने उनको योजना रहेको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>