Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ कार्तिक १४ गते सोमबार

कार्तिक १६ मा जयपुर र २१ गते देशकै साताैं धाम मालिकार्जुमा (जात्रा) जात हुने

दार्चुलाकाे जिल्लाकाे लेकमकाे प्रशिद्ध जयपुर जात कार्तिक १६ गते राति लाग्ने भएको छ।

लेकम गाउँपालिका–५ जयपुरस्थित लटिनाथ मन्दिरमा नवमीको राती जात्रा लाग्ने मन्दिर व्यवस्थापन समिति  अध्यक्ष उमाकान्त विष्टले बताए।

जात्रा व्यवस्थापनका लागि सरसफाई, विद्युतिकरण लगायत आवश्यक पूर्व तयारीको काम भइरहेको छ। जात्रामा मदिरा, जुवातास जस्ता क्रियाकलापलाई पूर्ण निषेध गरिएको छ। 

कार्तिक २० गते शैल्यशिखर धुरामा कात्तिक शुक्ल त्रयोदशीका दिन पूजन जात्रा लाग्ने भाेलि पल्ट कार्तिक २१ गते मालिकार्जुन गाउँपालिका–३ मडस्थित देशकै साताैं धाम मालिकार्जुन मन्दिरमा रात्री जात्रा लाग्ने मालिकार्जुन बिकास समितिले जनाएकाे छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>