Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ कार्तिक १४ गते सोमबार

दार्चुलाकाे नाैगाड बाट धनगढि आउदै गरेकाे जिप गाेदावरिमा दुर्घटना ।

दार्चुलाकाे नाैगाड बाट धनगढीतर्फ आउदै गरेको जिप गोदावरी नगरपालिका–४ बुढीतोलामा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।

सुपप्र ००१ ज १२३४ नम्बरको जिप अनियन्त्रित भएर दुर्घटना हुँदा दार्चुलाको नौगाड गाउँपालिकाका यात्रु घाइते भएको प्रहरीले जनाएको छ।

घाइते हुनेहरुमा नौगाड गाउँपालिका–४ का ७४ वर्षीया लालीदेवी धामी, सोही ठाउँका १४ वर्षीय अभिषेक ठगुन्ना, ३८ वर्षीय रगुनाथ जोशी, ८४ वर्षीय सन्जु ठगुन्ना र जिप चालक २६ वर्षीय प्रेम धामी रहेका छन्। उनीहरुको अवस्था सामान्य रहेको प्रहरीको भनाई छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>