Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ कार्तिक १५ गते मङ्गलबार

देशकाे साताैं धाम मालिकार्जुन जात्राकाे तयारि अन्तिम चरणमा । भिडयाे ।

देशकाे साताैं धाम मालिकार्जुन जात्राकाे तयारि व्यापक रुपमा भैरहेकाे छ । दार्चुला जिल्लाकाे मालिकार्जुन गाउँपालिका ३ मड स्थित मन्दिरमा यश पटककाे जात्रा कार्तिक शुक्ल चतुर्दशी अर्थात कार्तिक २१ गतेका दिन लाग्ने भएकाे छ ।

जात्राकाे तयारिका लागि मन्दिर ब्यावस्थापन समितिले काम गरि रहेकाे छ । मन्दिरमा रंग राेगनका कामहरु चलिरहेका छन । सर सफाई भैरहेकाे छ । उज्याेकाे लागि लाईटहरुकाे ब्यावस्थापन, पानी , बास र खाना समेतकाे प्रवन्ध ब्यावस्थान समितिले गरिरहेकाे छ । सबै काम अन्तिम चरणमा रहेकाे १-२ भित्रमा सबै काम सम्पन्न हुने ब्यावस्थापन समितिले जनाएकाे छ । भिडियाे https://youtu.be/bjYxvyBWzss

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>