Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
बिकास सिह महता बिकास सिह महता
२०७९ कार्तिक १७ गते बिहिबार

पाचौं आई.सी. वाई सी. कप : आज देखि प्री- क्वाटरफाइनलका खेल सुरु ।

पहिलो सेक्युर्ड नेपाल दैजी  र इटाहा चारपाते युवा क्लब (निलो) , दोस्रो लालझाडी गाउँपालिका वडा न.५ र समावेशी एकता युवा क्लब ,तेस्रो खेल शनि युनाइटेड क्लब बिचपट्टी र देखतभुली युवा समाज लालझाडी -५ का बिच प्रतिस्पर्धात्मक खेल हुने


कञ्चनपुर: जिल्लाको दक्षिणी क्षेत्र लालझाडी गाउँपालिका वडा नं. ५ मा आयोजित खुला फुटबल प्रतियोगिता आज प्री-क्वाटरफाइनल का खेल सुरु हुँदै छन् ।

बिहिवार प्री- क्वाटरफाइनलका तिन खेल हुने छन् । जसमा
पहिलो खेल सेक्युर्ड नेपाल दैजी  र इटाहा चारपाते युवा क्लब (निलो) बिहान १०:०० बजे , दोस्रो लालझाडी गाउँपालिका वडा न.५ र समावेशी एकता युवा क्लब दिउँसो १२:०० बजे ,तेस्रो खेल शनि युनाइटेड क्लब बिचपट्टी र देखतभुली युवा समाज लालझाडी -५ का बिच २:०० बजे प्रतिस्पर्धात्मक खेल इटाहा चारपाते युवा क्लबको खेलमैदानमा हुने आई.सी. वाई सी.कप का संस्थापक हेमन्त रानाले बताउनु भयो।


” स्वास्थ्यको लागि खेलकुद , राष्ट्रको लागि खेलकुद ” भन्ने मुल नाराका साथ लालझाडी गाउँपालिका वडा नं. ५ वडा कार्यालय देखतभुलीको आयोजनामा र इटाहा चारपाते युवा क्लब देखतभुली को समन्वय तथा सहकार्यमा पाचौं आई.सी वाई.सी कप खुल्ला फुटबल प्रतियोगिता- २०७९ को कार्तिक ११ गते एक कार्यक्रमका बिच उद्धघाटन भएको हो।

प्रतियोगिता इटाहा चारपाते युवा क्लबको खेलमैदानमा सञ्चालन भैरहेको छ। प्रतियोगिता नकाउओट आधारमा संचालन भैरहेको छ। जसमा ३४ टिमको सहभागिता रहेको छ। पाचौं आई सि वाई सी कपको विजेताले नगद ७१ हजार १ सय ५१ रुपैया, उपविजेताले ३५ हजार ५ सय ३५ रुपैया ट्रफी प्रमाण पत्र मेडेल हात पार्ने छन् ।प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले लाई समान १ हजार ५ सय प्रमाणपत्र ट्रफी समेत पुरस्कारको व्यवस्था रहेको छ। खेलाडीहरुको उत्साह र मनोबल उच्च राख्नुका साथै सामाजिक सद्भावना र भाइचारा सम्बन्ध कायम गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागेको हो। रानाले बताउनु भयो । उक्त प्रतियोगितामा अघिल्लो वर्ष भन्दा झन्डै २० हजार रुपैया बराबरको पुरस्कार राशिमा वृद्धि गरिएको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>