Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ कार्तिक १७ गते बिहिबार

बर्षाै सम्म विकास नगर्ने अहिले ५ बर्षमा कसरी बिकास गर्छन : उमेदवार सिह ।
फायल फाेटाे

कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार दिपकबहादुर सिंहले भीमदत्त नगरपालिकाका दुई वडामा सम्पर्क कार्यालय स्थापना गरेका छन्।

मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित गरी वडा नं. ३ र ५ मा सम्पर्क कार्यालय खोलेका हुन्। उनले यसअघि भीमदत्त र दोधाराचाँदनी नगरपालिकाका अधिकांस वडाहरुमा सम्पर्क कार्यालय खोली सकेका छन्। स्वतन्त्र उम्मेदवार सिंहलाई युवाहरु साथ दिने प्रतिवद्धता दिएका छन्।

वर्षौ सत्तामा रहेर काम नगरेका व्यक्तिहरु फेरि विकास गर्ने भन्दै मत मागि रहेको उनको भनाई छ। ‘१७÷१८ वर्ष सत्तामा रहेका व्यक्तिहरु ५ वर्षभित्र विकास गर्ने भनेर मत मागि रहेका छन्, यतिका वर्ष विकास गर्न नसक्नेहरु ५ वर्षमा कसरी विकास गर्छन्,’ उनले भने, ‘परिवर्तनका लागि युवालाई स्वतन्त्र उम्मेदवारलाई साथ दिनुपर्छ, राजनीति सेवा हो, पेशा होइन्, केही मान्छेहरुलाई राजनीतिलाई पेशा बनाएका छन्, यस्तो परिपाटीको अन्त्य गर्नुपर्छ।’

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>