Samriddhipost
२०८१ मङि्सर ०७ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ कार्तिक १७ गते बिहिबार

महकाली यातायात बहुउद्देश्यीय कम्पनिकाे प्रथम साधारण सभा महेन्द्रनगरमा सुरु ।

महाकाली यातायात बहुउद्देश्यीय कम्पनीकाे प्रथम साधारणसभा महेन्द्रनगरमा सुरु भएकाे छ । बिहिबार महाकाली सेती बस व्यवसायी समिती काे रुपान्तित महाकाली यातायात बहुउद्देश्यीय क.प्राली काे प्रथम साधारण सभा काे उदघाटन सत्र समापन भएकाे छ ।

उक्त कार्यक्रम मा नेपाल यातायात व्यवसायी महासघ का केन्द्रीय अध्यक्ष बिजय वहादुर स्वार काे प्रमुख आथियत्तामा भएको थियाे । स्थानिय तहमा बिजयी महाकाली यातायातका व्यवसायी द्वय पदम अवस्थी र सुशील भट्ट ( वडा अध्यक्ष भिमददत्त ५ र ४), शुभास मल्ल वडा सदस्य बेदकाेट ७ लाई सम्मान गरेकाे छ ।

अधिवेशनकाे उद्घाटन सत्रमा कम्पनिले टिकट बिक्रि बाट प्रती टिकट १ रुपैया काे दरले उठेकाे तीन लाख एकतिस हजार समाज कल्लाण बाल अनाथालय र एक / एक लाख बैजनाथ धाम बृद्धाश्रम ,महिलातथा बृद्धाश्रमलाई सहयोग गरेकाे छ ।

कम्पनिकाे बन्दसत्र शनिवार कम्पनि सभाकक्ष महेन्द्रनगरमा हुने प्रशासन सचिव देवराज जाेशीले बताए । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>