Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ कार्तिक १८ गते शुक्रबार

मंशिर ४ प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि प्रचार प्रसारमा ब्यस्त रहेका समय कंचनपुर निर्वाचन क्षेत्र १ मा प्रतिस्पर्धि उमेदवारकाे फाेटाे राखेर आफ्नाे प्रचार गरिरहेकाे देखिएकाे छ ।

कंचनपुर निर्वाचन क्षेत्र  १ बाट स्वतन्त्र उमेदवार हरिना देवी भट्टकाे फाेटाे राखेर राष्ट्रिय स्वतन्त्र पार्टिकाे प्रचार भैराखेकाे उमेदवार भट्टले बताएकि छन । केही समाजिक संजाल तथा पार्टिकाे नाम रहेकाे फेसबुक पेजमा भट्टकाे फाेटाे देखिएकाे छ ।

राष्ट्रिय स्वतन्त्र पार्टिबाट कंचनपुर क्षेत्र १ का उमेदवार देवराज जाेशी संग सम्पर्क गरि यसरी प्रतिस्पर्धि उमेदवारकाे फाेटाे राखेर आफ्नाे प्रचार गर्दै हुनुहुन्छ भनि साेद्धा वहाले आफुले उनलाई न चिन्ने, पार्टिकाे टिकट लिएर दर्ताकाे समयमा खै के बिषय नमिलेर वहाले छाेड्नु भयाे त्यसपछि आफुले उमेदवारि दर्ता गरेकाे हाे तर वहाले आफ्नाे ह्वाटसप लगायतमा अझैपनि घन्टि चुनाव चिन्ह राख्नु भएकाे छ, के यसरी अरुकाे चुनाव चिन्ह राख्न मिल्छ भनेर प्रतिपश्न गरे । पार्टिले वहालाइ कार्वाहि गरिसकेकाे हाे अरु कसैले वहाकाे फाेटाे नाम वा चिन्ह राखेकाे आफुलाइ थाहा नभएकाे बताए ।

यश बिषयमा उमेदवार हरिना देबि भट्ट संग समृद्धि पाेष्टले गरेकाे कुराकानि भिडियाे https://youtu.be/BftIY_uFIrU

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>