एमाले अध्यक्ष केपी शर्मा ओली सुदूरपश्चिम आउने एक दिन अघि बैतडीका एमालेका नेता कार्यकर्ता पाटी परित्याग गरिरहेका छन । एमाले बैतडीका जिल्ला सल्लाहकार समेत रहेका राज बहादुर भण्डारीले पाटी परित्याग गरेका हुन ।
बिहीबार भण्डारीले एक प्रेस विज्ञप्ती जारी गर्दै एमाले परित्याग गरेको घोषणा गरेका छन । भण्डारीले टिकट वितरणमा पार्टीमा योगदान पुर्याउनलाई लत्याउँदै निकट वरिपरी घुम्नेलाई टिकट दिएको गुनासो पोखेका छन ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया