Samriddhipost
२०८३ भदौ २१ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ कार्तिक २० गते आइतबार

प्रतिस्पर्धि उमेदवारका सम्पर्क कार्यालय बन्द गराउन पैसाकाे प्रयाेग । भिडियाे

कंचनपुर निर्वाचन क्षेत्र ३ प्रतिनिधि सभामा स्वतन्त्र उमेदवार रहेका दिपक बहादुर सिहकाे सम्पर्क कार्यालय बन्द गराउन घरबेटिलाई काग्रेस जनले पैसा तिरेका छन ।

निर्वाचन क्षेत्रकाे भिमदत्त नगरपालिका वडा १ काे राजिपुरमा रहेकाे सम्पर्क कार्यालय काग्रेका नेता कार्यकर्ताले रकम तिरेर बन्द गर्न लगाएका छन ।

राजिपुरका बरलाल चाैधरिकाे घरमा स्वतन्त्र उमेदवारले सम्पर्क कार्यालय खाेलेका थिए, सम्पर्क कार्यालय खाेलेकाे घरका एकजना सदस्यले अडियाे र नाम नराख्ने सर्तमा नेपाली काग्रेसका नेता कार्यकर्ताहरु घरमै आएर काग्रेसले भाडाकाे रकम दिन्छ, ती उमेदवारकाे पैसा र ब्यानर तुरुन्त फिर्ता गर्नु भनेर चार हजार पैसा दिएकाे र उनकाे सम्पर्क कार्यालय बन्द गरेकाे बताए ।
उक्त वडाका अध्यक्ष संग यश बिषयमा सम्पर्क गर्दा माेवाईल फाेन रिसिभ गरेनन ।
स्वतन्त्र उमेदवार सिहले म कार्यालय माथितिर खाेल्दै थिए त्यहाँका हरुले यतै खाेल्नु भनेर प्रेसर गरेर त्यहाँ खाेले, खाेलेपछि काग्रेसले हार्ने डरले आचारसंहिता बिपरित आफ्नाे कार्यालय खाेलेकाे घरबेटिलाई पैसा दिएर आफ्नाे कार्यालय बन्द गर्न लगाएकाे सुनियाे । म घरदैलाेमा रहेका कारण त्यहाँ पुग्न नपाएको बताउछन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>