Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ कार्तिक २१ गते सोमबार

कैलालीमा बसबाट खसेर बस साहुकाे मृत्यू ।

कैलालीमा बसबाट खसेर एक जनाको मृत्यु भएको छ। लम्कीचुहा नगरपालिका–१ का ४४ वर्षीय बसधनी विष्णु देवकोटाको मृत्यु भएको हो।

प्रहरीका अनुसार लम्कीचुहा घर भएका रुपलाल चौधरीले चलाएको बा५ख५८७२ नम्बरको बसबाट खसेर घाइते भएका देवकोटाको उपचार क्रममा मृत्यु भएको हो।
उक्त बस टीकापुरबाट धनगढी आउँदै थियो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>