Samriddhipost
२०८३ साउन २६ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ कार्तिक २२ गते मङ्गलबार

आचारसंहिता बिपरितका सामाग्रि हटाउनु, नभए हटाएर खर्च समेत असुल्छाै: अनुगमन समिति ।

निर्वाचन आयोग कञ्चनपुर जिल्ला आचार संहिता अनुगमन समितिले आचार संहिता विपरित सार्वजनिक स्थलमा राखिएका झण्डा, चुनाव चिन्ह हटाउन निर्देशन जारी गरेको छ ।                                           मंगलबार एक सुचना जारि गर्दै कंचनपुर जिल्ला आचार संहिता अनुगमन समितिले आचार संहिता विपरित सार्वजनिक स्थलमा राखिएका झण्डा, चुनाव चिन्ह हटाउन निर्देशन जारी गरेको हो । जिल्ला निर्वाचन आचार संहिता अनुगमन समितिले अनुगमनका क्रममा आचार संहिता विपरित प्रचारप्रसार भईरहेकाले हटाउन मंगलबार साँझ ६ बजेभित्रै निर्देशन जारी गरेको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>