Samriddhipost
२०८२ फागुन २२ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ कार्तिक २२ गते मङ्गलबार

कंचनपुरमा दुर्घटना हुदा भारतिय नागरिककाे मृत्यू ।

कञ्चनपुरमा सवारी दुर्घटनामा परी एक जना भारतीयको मृत्यु भएको छ । भीमदत्त नगरपालिका वडा नम्बर १९ बागफाँटा खन्ना चौराहामा युके ०६०२७२ नम्बरको मोटरसाइकलबाट खसेर भारतको उद्यमसिंहनगर नानकमाता ग्राम झनकट बस्ने ४६ वर्षीया भगवती देवी सिंह रानाको मंगलबार दिउँसो मृत्यु भएको हो । मोटरसाइकलबाट खसेर गम्भीर घाइते भएकी रानाको महाकाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>