Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
डाेटि
आनन्द राज जाेशी आनन्द राज जाेशी
२०७९ कार्तिक २३ गते बुधबार

डाेटिमा भुकम्पले ६ जनाकाे मृत्यू भएकाे छ । डाेटि जिल्लाकाे पुर्विचाैकि गाउपालिकाकाे पुर्वि चाैकिमा भुक्मपले घर भत्किदा मृत्यु भएकाे हाे । बुधवार बिहान २ बजे डाेटि, अछाम बझाङ्ग काे बिच भाग पर्ने खप्त राष्ट्रिय निकुन्ज केन्द्र बिन्दु बनाएर ६.६ म्याग्नेच्युडकाे भुकम्प आएकाे भुकम्प मापन केन्द्रले जनाएको छ ।       मंगलबार राति ९ बजे एक पटक भुकम्पले हल्लाएकाे र बुधबार २ बजे आएकाे भुकम्पले ८ घर भत्किएका हुन । बाेहरा  थरका मानिस हरुका घर भत्किएका छन । सुरक्षा निकाय, स्थानिय नेता कार्यकर्ता र रेडक्रसले उद्दारकाे काम गरिरहेका छन । थप बिवरण आउन बाकि छ । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>