Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
डाेटी
२०७९ कार्तिक २३ गते बुधबार

डाेटिकाे गैरा गाउमा भुकम्पले घर भत्किदा ६ जनाकाे मृत्यू ।

डाेटीमा बुधबार बिहान २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्यूडकाे भूकम्पले घर भत्काउँदा ६ जनाको मृत्यु भएको छ । पूर्वीचौकी गाउँपालिका–३ गैरा गाउँ ठक्कर बोहरा समेत ८ घर भत्काउँदा ६ जनाको मृत्यु भएको छ ।

मृतकहरुकाे सनाखत हुन बाँकी छ । अन्य घाइतेको उद्दार गरिरहेका छन । उद्दारमा सुरक्षा निकाय, स्थानिय दलका नेता र रेडक्रस खटिएकाे छ भने थप विवरण आउन बाँकी छ । यसअघि राति ९ बजेर ७ मिनेटमा डोटी केन्द्रविन्दू भएर भूकम्पकाे धक्का महशुस गरिएको थियाे।

सुदूरपश्चिमका बझाङ, बाजुरा, अछाम, डोटी, कैलाली, बैतडी, दार्जुला र डडेल्धुरामा भूकम्पको धक्का महसुस गरिएको स्थानीयले बताएका छन्। कतिपय ठाउँमा भूकम्पलगत्तै सर्वसाधारण घरबाहिर निस्किएका छन्।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सुरुमा मंगलबार बेलुका ९ बजेर ७ मिनेट जाँदा खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्रविन्दू भएर ५ दशमलव ७ रेक्टरस्केलको भूकम्प गएको थियो । २ बजेकाे भुकम्प ६. ६ रेक्टर स्केलकाे भुकम्प गएकाे थियाे । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>