Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
डाेटी
२०७९ कार्तिक २३ गते बुधबार

डाेटि भुकम्पमा परि मृत्यु हुनेकाे परिचय खुल्याे, पाेष्टमार्टम गर्न डाक्टर घटनास्थल जाने ।

डोटीको पूर्वीचौकी गाउँपालिकाको वडा नं ३ गैरागाउँमा केही घर भत्किँदा घरमा च्यापिएर छ जनाको मृत्यु भएकाहरुकाे परिचय खुलेकाे छ । मृतककाे पाेष्टमार्टम गर्न डाक्टर गाउमै जाने तयारि भैरहेकाे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोला भट्टले जानकारी दिए ।  

मृत्यु हुनेमा पूर्वीचौकी गाउँपालिका–३ ठाडाँगाउँका ४० बर्षिय भगवती बोहरा,१३ बर्षिय सीता बोहरा,८ बर्षिय हर्क बोहरा,५० बर्षिय प्रेम बोहरा, १४ बर्षिय तुलसी बोहरा र १४ बर्षिय धनसरी बोहरा रहेका छन् । गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले एकै घरका तीनसहित छ जनाको मृत्यु भएको बताए ।

भुकम्पमा परी पाँच जना घाइते रहेका र उपचारका लागि अस्पताल ल्याइएको भट्टले बताए । थप उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको छ । गाउका धेरैजसाे घरहरुमा क्षति भएकाे बताएका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>