Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ कार्तिक २३ गते बुधबार

अबैध भारतिय कुखुरा निर्वाध नेपाल प्रवेश, सुरक्षा निकाय माैन ।

खडक रावल- भारत बाट अबैध रुपमा नेपालमा कुखुरा प्रवेश भैरहेकाे छ । दाेधारा चाँदनी नगरपालिका काे कन्जभाेज बाट आज बुधबार कुखुरा स्थानियले बरामद गरेका हुन ।

खुला सिमा रहेका कारण भारतिय कुखुरा नेपाल चाेरिछिपि ल्याउने गरेका छन । सिमामा तैनाथ रहेकाे सिमा सुरक्षा हेरिरहेकाे सशस्त्र प्रहरी बलले समेत याे राेक्न नसकेकाे वा जानि जानि पैसा खाएर ल्याउन दिएकाे स्थानियकाे आराेप छ ।

आज बिहान भारतिय नम्बरकाे युके ०६ एडब्लु ०८२२ नम्बरकाे माेटर साईकल सहित कुखुरा दोधारा चादनी वडा न १ का कुखुरा फारम वाला हरु द्वारा हिरासत मा लिइ ईलाका प्रहरी लाई बुझाइएको छ। कुखुरा हिरासत पछि भन्सार लगिएको इलाका प्रहरी का इन्चार्ज अर्जुन सिह साउद ले बताए।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>