भर्खरै बैतडिकाे खाेडपे नजिक केन्द्र बिन्दु बनाएर ५.१ रेक्टरकाे भुकम्प गएकाे भुकम्प मापन केन्द्रले जनाएकाे छ । शनिबार राति ८ बजेर १२ मिनटमा गएकाे भुकम्पले के कति क्षति भएकाे भन्ने जानकारि प्राप्त हुन बाकि छ । सुदुरपश्चिमका सबै जिल्ला र भारतकाे उत्तराखण्डकाे केही ठाउँमा धक्का महशुष भएकाे बताएको छ ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया