Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ कार्तिक २७ गते आइतबार

शनिवारकाे भुकम्पमा परि डिलाशैनिमा एक जनाकाे मृत्यु

शनिबार साँझ गएको भूकम्पपछि घरबाट भाग्दा घरको सिँढीबाट लडेर बैतडीमा एक जनाको मृत्यु भएको छ।

भूकम्पको धक्कापछि घरबाट भाग्ने क्रममा  डिलाशैनी गाउँपालिका–१ सेल्तडाका ६६ बर्षीय हरि लुहारको मृत्यु भएको हो।  

शनिबार साँझ ८ बजेर १२ मिनेटमा भुकम्प गएको थियो। घरबाट भाग्ने क्रममा लडेर घाइते भएका लुहारको राति ११ बजे मृत्यु भएको डिलाशैनीका स्थानीय गाेकुलराज जोशीले बताए।

मृतकका परिवारलाई गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशी, उपाध्यक्ष भगीरथ बोहरालगायतको टोली २० हजार किरिया खर्च सहयोग गरेको छ। 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>