Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७९ कार्तिक २७ गते आइतबार

शुक्लाफाँटाका अध्यक्ष साउदद्वारा पार्टी परित्याग,  दुखका साथ एमाले छाेडेकाे उल्लेख  ।

निर्वाचनकै मुखमा नेकपा एमाले निकट कञ्चनपुरका एक युवा नेताले पाटी परित्याग गरेका छन । एमाले निकट शुक्लाफाँटा नगरका अध्यक्ष नरेश साउदले पाटी परित्याग गरेको हुन । समाजिक सञ्जाल मार्फत साउदले स्टाटस लेख्दै एमाले परित्याग गरेको घोषणा गरेका छन ।

बडो दुखका साथ एमाले छाडदैछु, युवा संघमा रहुन्जेलसम्म पाटीको लागि जे गर्न सके त्यसमा गर्भ रहेको जनाएका छन । आफुले संगठित गरेका भाई भतिजाप्रति समेरा साथ रहने जनाएका छन ।

पाँच बर्ष सरकारमा रहेका छोटे केपीहरुको अर्को पाँच बर्ष पाए हाम्रो रगत नै चुस्छन, सचेत भएर बस्नु म हमेसा मितिहरुमो साथमा हुने छु, बाईबाई एमाले भाई कमल मितिमा तिमिमा अप्ठेरो पर्न गए माफि चाहन्छु भन्दै जय नेपाल भनेका छन ।

यसरी एमाले युवा नेताहरु पाटी परित्याग गर्दै धमाधम एमाले छाड्न थालेका छन । यस अघि एमाले परित्याग गरेका नेता कार्यकर्ताहरुले पाटीमा अवसरवादीहरुलाई टिकट दिएको भन्दै क्षेत्र १ र २का पुराना नेता कार्यकर्ता बागीदेखि पाटी परित्याग गर्र्दै आएका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>