Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ कार्तिक २९ गते मङ्गलबार

बेलाैरिमा स्कुल गएका बालक रुखबाट खसेर घाईते उपचारका लागि धनगढि लगियाे ।

कञ्चनपुरमा एक बालक रुखबाट लडेर घाइते भएका छन्। बेलौरी नगरपालिका–८ अमरैयास्थित कालिका आधारभूत विद्यालयमा अध्ययनरत १२ वर्षीय बिबेक चौधरी रुखबाट लडेर घाइते भएका हुनन्।

मंगलबार विद्यालयको परिसरमा साथीहरुसँग खेल्ने क्रममा रुखबाट लडेर उनको हात भाच्चिएको छ। घाइते चौधरीलाई उपचारका लागि रामपुर स्वास्थ्य चौकीको एम्बुलेन्सबाट धनगढी लगिएको छ। 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>