Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ कार्तिक ३० गते बुधबार

कंचनपुर ३ प्रदेशसभा १ का नेमकिपाका उमेदवारले गरे उमेदवारि निस्कृय ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ को प्रदेशसभा (१) मा उम्मेदवारी दिएका धर्मराज जोशीको पक्षमा उनकै प्रतिष्पर्धी खुल्न थालेका छन्।

बुधबार नेपाल मजदुर किसान पार्टीका सुरेन्द्र दमाईले आफ्नो उम्मेदवारी निष्कृय पारी जोशीलाई समर्थन गरेका हुन्। जोशीले एमालेसँगको तालमेलमा प्रदेशसभा (१) मा उम्मेदवारी दिएका थिए।

एमाले र राप्रपाका संयुक्त उम्मेदवार जोशीलाई समर्थन गरी आफ्नो उम्मेदवारी निष्कृय पारेको दमाईले बताए। उनले जोशीलाई सहयोग गरेको घोषणा गर्दै जिताउन विज्ञप्तिमार्फत आग्रहसमेत गरेका छन्।

 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>