Samriddhipost
२०८२ फागुन २२ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ मङि्सर ०२ गते शुक्रबार

निर्वाचनमा संचारकर्मिलाई निर्वाध स्वतन्त्र र सुरक्षित बनाउन महासंघकाे आग्रह ।

नेपाल पत्रकार महासंघले आसन्न निर्वाचनमा आमसञ्चारकर्मीहरुलाई स्वतन्त्र, निर्वाध र सुरक्षित बनाउन सरकारसंग माग गरेको छ।

आज विज्ञप्ति जारी गर्दै महासंघले निर्वाचनको बेला  आमसंचारकर्मीहरुलाई सुरक्षित रहि सरल तरिकाले सामाचार संकलन गर्ने बाताबरण बनाउन सरकार संग माग गरेको हो। मतदान पछि हुने मतगणनाको सहज  र सरल तरिकाले समाचार संकलन गर्न महासंघले सरकार समक्ष विज्ञप्ति मार्फत माग राखेको छ।

साथै, महासंघले निर्वाचनको दिन प्रयोजनका लागि पत्रकारले प्रयोग गर्ने सवारीसाधनलाई सहज ढङ्गबाट चल्न दिन सम्बन्धि पक्षसँग आग्रह गरेको छ। निर्वाचनको क्रममा सबैखाले चुनौतीलाई मध्यनजर गर्दै पत्रकारको सुरक्षामा बिशेष ध्यान दिन महासंघले उक्त पक्षसंग आग्रह गरेको छ।

निर्वाचनका बेला सबै सदस्यहरु तथा  सञ्चारकर्मीहरुलाई निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिता पालना गर्दै निर्वाचनको समाचार संकलन र संप्रेषण कार्यमा जुट्न विज्ञप्ति मार्फत महासंघले अग्रह गरेको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>