भीमदत्त नगरपालिका–१ राजिपुरमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच कुटाकुट हुँदा दुई जना घाइते भएका छन्।
शुक्रबार राति कांग्रेस कार्यकर्ता ४१ वर्षीय हिक्मतबहादुर विष्ट र एकीकृत समाजवादीका ६४ वर्षीय रतनबहादुर विष्टबीच कुटाकुट भएको हो। दुबै जनालाई चोटपटक लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले बताए ।
‘हिक्मतको टाउकोमा चोट लागेको छ, रतनबहादुरको चिउडो र टाउकोमा चोट लागेको छ,’ उनले भने, ‘दुबै जनालाई हिजो नै महाकाली प्रादेशिक अस्पतालमा ल्याएका थियौं, दुबैलाई धनगढी रिफर गरिएको छ, झगडा के कारण भयो भन्नेबारे खुलेको छैन्।’
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया