Samriddhipost
२०८२ फागुन २२ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ मङि्सर ०४ गते आइतबार

कंचनपुर २ प्रतिनिधि सभा उमेदवारले गरे मतदान ।

कञ्चनपुर निर्वाचन क्षेत्र २ मा एमाले र सत्ता गठबन्धनका प्रतिनिधि सभा सदस्य उम्मेदवारले मतदान गरेका छन् ।  प्रतिनिधि सभा उमेदरवा एमालेका नर बहादुर धामी, सत्ता गठबन्धनका एनपी साउँदले मतदान गरेका छन ।


एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार धामीले बेदकोट नगरपालिका ४ र साउदले शुक्लाफाँटा नगपालिका ६ स्थित बैजनाथ माध्यामिक विद्यालय मतदान केन्द्रमा मतदान गरेका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>