Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ मङि्सर ०४ गते आइतबार

भिमदत्तकाे मझगाउमा दिउसै बाघकाे आक्रमण ।

भीमदत्त नगरपालिका–१६ मझगाउँस्थित एक सामुदायिक वनमा बाख्रा चराउन गएकी महिलामाथि बाघले आक्रमण गरेको छ।

आइतबार दिउँसो बाख्रा चराउन भूमिराज मन्दिर पछाडिको श्रीराम मध्यवर्ती सामुदायिक वन क्षेत्रमा गएकी करिब ६५ वर्षीय भागरथी भट्टमाथि बाघले आक्रमण गरेको हो।

बाघको आक्रमणले उनको नाक र निधारमा चोटपटक लागेको छ। सँगै भएका अन्य महिलाहरुले होहल्ला गरेपछि बाघ भागेको स्थानीयले बताए।

घाइतेको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था खतरामुक्त रहेको चिकित्सकहरुले बताए।

केही महिना अघि मझगाउँ खोलामा एउटा चितुवा पासोमा परेको थियो। उद्धारपछि चितुवालाई शुक्लाफाँटा निकुञ्जमा छाडिएको थियो। बाघ देखिने क्षेत्र शुक्लाफाँटा निकुञ्जसँग जोडिएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>