Samriddhipost
२०८२ फागुन २२ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ मङि्सर ०४ गते आइतबार

कंचनपुरमा मतगणना हुने स्थल यी हुन ।

निर्वाचन अधिकृतको कार्यालयले कञ्चनपुर क्षेत्र १ को मतगणना स्थलको टुंगो लगाएको छ।

अहिले सबैतिर मतपेटिका संकलनको कार्य भइरहेको र मतगणना स्थलमा ल्याइएपछि सर्वदलिय बैठक बोलाएर गणनाको समय तोकिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। गणना बेलौरी नगरपालिका–४ को सभा हलमा हुनेछ।

निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालका अनुसार सबै मतदान केन्द्रमा शान्तिपूर्ण ढंगले मतदान कार्य सकिएर मतपेटिका संकलन र ढुवानीको कार्य भइरहेको छ।

यस्तै क्षेत्र नं. ३ को मतगणना जिल्ला समन्वय समितिको कार्यालय कञ्चनपुरमा हुने भएको छ। क्षेत्र २ को मतगणना भने झलारीस्थित कालिका मावि असैनामा हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

कञ्चनपुरमा आज भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा करिब ६० प्रतिशत हाराहारी मत खसेको अनुमान गरिएको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>