बैतडिकाे पाटन नगरपालिका थुममा प्रहरी चढेकाे जिप दुर्घटना भएकाे छ । साेमबार बिहान करिव ८:१५ बजेतिर सडक बाट तल जिप खसेकाे जिपमा प्रहरी रहेकाे बताईएकाे छ ।
जिल्ला प्रहरी कार्यालय बैतडिका अनुसार जिप सडक भन्दा बाहिर झरेकाे जिप दुर्घटनामा केही मानविय क्षति भएकाे हुन सक्ने देखिएकाे घटना स्थलमा उद्दारकाे लागि प्रहरी पुगेकाे बताएको छ ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया