कैलाली क्षेत्र नम्बर ४ प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी छ । अहिलेसम्म २०० मत गणना हुँदा नेपाली काङ्ग्रेसका वीर बहादुर बलायर अगाडी देखिएका छन् ।
उनले १२७ मत प्राप्त गर्दा नेकपा एमालेका लेखराज भट्टले ६१ मत पाएका छन् । यहाँ मोहन्याल गाउँपालिकाको ५ को मतपेटिकाबाट मतगणना सुरु भएको हो ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया