कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र ३ मा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ।
भीमदत्त नगरपालिका–१, २ र ३ का ३ हजार १ मत गणना हुँदा कांग्रेस उम्मेदवार रमेश लेखकले १ हजार ४ सय ८३ मतसहित अग्रता कायमै राखेका हुन्।
एमाले उम्मेदवार निरुदेवी पाल उनलाई पछ्याइरहेकी छन्। पालले ९ सय २९ मत प्राप्त गरेकी छन्। तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्ण लुहारले १ सय ३४ मत प्राप्त गरेका छन्।
क्षेत्र नं. ३ को प्रदेशसभा (२) को मत गणना पनि जारी छ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया