Samriddhipost
२०८३ साउन २६ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ मङि्सर ०५ गते सोमबार

कंचनपुर १ मा एमालेका तामाङलाई पछ्याउदै माओवादि केन्द्रकि मगर

कञ्चनपुर क्षेत्र नं.१ प्रतिनिधी सभा सदस्यका लागि एमालेले अग्रता लिएको छ ।

दुई सय मत गणना हुदा नेकपा एमालेका उम्मेदवार तारालामा तामाङले १२० मत प्राप्त गरेका छन भने गठवन्धका साझा उम्मदेवार तथा नेकपा माओवादी केन्द्रकी विना मगरले ६० मत प्राप्त गरेका छन् ।

मत गणना पुनर्वास नगरपालिका वडा नं.१ देखि शुरुभएको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>