Samriddhipost
२०८३ साउन २६ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ मङि्सर ०५ गते सोमबार

चितवन २ मा नेकपा एमालेका उमेदवार कृष्णभक्त पोखरेलले फराकिलो मतले अग्रता बनाएका छन् ।

अहिलेसम्म २२८५ मत गणना भएको छ । जसमध्ये पोखरेलले ११४४ मत ल्याएका छन् भने कांग्रेसका उमेश श्रेष्ठले ७०४ र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले २६० मत प्राप्त गरेका छन् ।

यो इच्छाकामना गाउँपालिकाको मत रहेको निर्वाचन कार्यालय स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>