दार्चुलामा सबै मत पेटिका सदरमुकाम खलंगा पुगि सकेका छन्। व्याँस गाउँपालिकाका ४ वटा मतदान केन्द्रका मतपेटिका सदरमुकाम नपुग्दा मतगणना सुरु हुन सकेन्।
पुगेपछि केहिबेरमा मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय दार्चुलाले जनाएको छ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया