Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ मङि्सर ०७ गते बुधबार

गुल्मिमा जिप दुर्घटना ५ जनाकाे मृत्यू ।

गुल्मीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । ४ जना घाइते भएका छन् ।

आज बिहान साढे २ बजेतिर सत्यवती गाउँपालिकाको कुटडाँडामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

सीआईएनसँग कुरा गर्दै कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक माधवराज खरेलले दुर्घटनामा परेर जिप धनी ५१ वर्षका झलक समै, ५५ वर्षका टिका राहादी, ४७ वर्षका रणबहादुर सिजापती, २५ वर्षका मिलन तरामो र ४३ वर्षका जमुना सोेमाइको घटनास्थलमै मृत्यु भएको जानकारी दिनुभयो । घाइते ४ जनालाई उपचारको लागि पाल्पा पठाइएको छ ।

राति ठूलो लुम्पेकदेखि कुटडाँडा जाँदै गरेको लु ३ च ५३४० नम्बरको जिप दुर्घटनामा परेको हो ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>