Samriddhipost
२०८२ असार २० गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ मङि्सर ०८ गते बिहिबार

मतदातालाई बधाई दिदै सम्झे आग्रिले सागर ढकाल ।

कञ्चनपुर क्षेत्र ३(क)बाट प्रदेश सभा सदस्यको उम्मेदवारमा चुनाव लडेका स्वतन्त्र उम्मेदवार दिवान आग्रीले मतदातालाई धन्यवाद दिएका छन ।

निर्वाचन परिमाण आएपछि बिहीबार स्वतन्त्र उम्मेदवार आग्रीले मतदातालाई धन्यवाद दिएका हुन । यस अघि र अहिले आग्री क्षेत्र ३(क)बाटै प्रदेश सभा सदस्यमा चुनाव लडेका थिए ।

आग्रिले आफ्नाे निजि खर्चमा सिमा नाका गड्डाचाैकिमा गेट निर्मार्ण सुरु गरेकाे, साे गेट अधुरै रहेकाेले सुदूरपश्चिमकाे छाेराे बन्न चाहने डडेल्धुरा बाट स्वतन्त्र उमेदवारि दिएका सागर ढकाललाई डिजायनमा सहयाेग गरिदिन अनुराेध गर्दै केही महिनामा निर्माण सुरु गर्ने बताएका छन । भिडियाे https://youtu.be/fIjZR8dz3a8

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>