Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७९ मङि्सर ०९ गते शुक्रबार

सुदूरपश्चिम प्रदेशमा एकिकृत समाजवादिले निकाल्याे सतप्रतिशत नतिजा, मैत्रिपुर्ण प्रतिस्पर्धामा पनि बिजयी ।

संगठनात्मक रुपमा कमजोर रहेको एकीकृत समाजवादी पार्टीले संघीय निर्वाचनमा शतप्रतिशत रिजल्ट ल्याएको छ । सत्तारुढ गठबन्धनबाट डोटी, अछाम–१ र बझाङमा उम्मेदवारी दिएको एकीकृत समाजवादीले सबैमा जित जित हासिल गरेको हो ।

डोटीमा एकीकृत समाजवादीका उम्मेदवार प्रेम आले, अछाम १ मा शेरबहादुर कुँवर र बझाङमा भानुभक्त जोशी निर्वाचित भएका हुन् । तीनै जनाका प्रतिद्वन्द्धी एमालेका उम्मेदवार थिए ।

एकीकृत समाजवादीले प्रदेशसभातर्फ दुई स्थानमा जित हात पारेको छ । कैलाली–४ (१)  बाट दीर्घ साेडारी बिजयी भएका हुन । यस्तै कंचनपुर ३(१) मा नेकपा एकीकृत समाजवादीले एक्लै चुनाव लडेर पनि नजिता हात पारेको छ । एकीकृत समाजवादीका उम्मेदवार प्रकाश रावलले कांग्रेस, माओेवादि र  एमाले राप्रपाको गठबन्धनलाई पराजित गरेर बाजी मारेका हुन  । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>