Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
भावना बडू
२०७९ मङि्सर ०९ गते शुक्रबार

कंचनपुरका सबै महिला उमेदवार पराजित । एमाले र माओवादि पुगे प्रस्पिर्धामा ।

कंचनपुरमा उमेदवारि दर्ता गरेका सबै महिला उमेदवार पराजित भएका छन । कंचनपुरमा प्रतिस्पर्धामा आएका दुबै क्षेत्रका महिला उमेदवार पराजित भएसंगै सतप्रतिशत महिला  पराजित भए ।

कंचनपुरमा राष्ट्रिय दलमा रहेका दलहरु नेकपा एमाले र माओवादि केन्द्रले महिला उमेदवारलाई टिकट दिएका थिए ।
कंचनपुर निर्वाचन क्षेत्र ३ मा एमालेकि बहालबाला सान्सद निरु देबि पाल काग्रेसका नेता रमेश लेखक संग प्रतिस्पर्धा गरि १२ हजार ७५ मतले पराजित भएका हुन ।

यस्तै निर्वाचन क्षेत्र १ मा माओवादि केन्द्र बाट पुर्व मन्त्री तथा बहालबाला सान्सद बिना मगरले एमाले नेता तारालामा तामाङ्ग संग प्रतिस्पर्धा गरि ५ हजार ५ सय ४६ मतले पराजित भएका हुन ।

यस्तै कंचनपुर १ बाट नेपाल मजदुर किसान पार्टिकि उमेदवार नन्दा जाेशी, स्वतन्त्र उमेदवार हरिना देबि भट्ट, क्षेत्र ३ बाट नेपाल मजदुर किसान पार्टिकि उमेदवार वानकि देबि गिरि, जनमत पार्टिकि उमेदवार शुशिला देबि बिष्ट, स्वतन्त्र उमेदवार शारदा देबि चन्दले जमानत समेत बचाउन सकेनन । प्रतिनिधि सभा २ मा कुनै महिलाकाे उमेदवारि नै थिएन ।


यस्तै प्रतिनिधिसभा १ काे प्रदेशसभा २ मा उमेदवारि दिएका नागरिक उन्मुक्ति पार्टिकि काली चाैधरिले ५५०२ मत प्राप्त गर्दै चाैथाे मत प्राप्त गरेकि छन भने प्रदश १ मा उमेदवार नेपाल मजदुर किसान पार्टिकि भागरथि देबि रावलले मात्र ७६ मत प्राप्त गरेकि छन ।

यसै प्रतिनिधिसभा २ काे प्रदेशसभा १ बाट नागरउक उन्मुक्ति पार्टिका उमेदवार गिता चाैधरि ५१५२ मत प्राप्त गर्दै तेस्राे भईन भने प्रदेशसभा २ बाट लाेकतान्त्रिक समाजवादि पार्टिका उमेदवार लक्ष्मि देबि डगाैराले मात्र १७१ मत प्राप्त गरिन ।

ठुला देखिएका दलहरुमा एमाले र माओवादिले १/१ ठाउँमा महिला उमेदवार उभ्याउदा काग्रेसले महिला उमेदवार नै दिन सकेन । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>