Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
धनगढी
२०७९ मङि्सर ०९ गते शुक्रबार

कैलाली १ प्रदेशसभा १ मा कमलबहादुर शाह बिजयी ।

कैलाली निर्वाचन क्षेत्र नम्बर क्षेत्र २ (क) मा नेपाली काँग्रेसका कमलबहादुर शाह विजयी हुनु भएको छ ।

नेता शाह १० हजार ४ सय ३३ मतका साथ विजयी हुनु भएको निर्वाचन अधिकृतकाे कार्यालयले जानकारि दिएकाे छ ।उहाँका निकटतम प्रतिस्पर्धी नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रतनबहादुर थापाले ८ हजार ७ सय ७५ मत प्राप्त गर्नु भएको छ । नेकपा एमालेका कमलाकुमारी ओलीले ८ हजार ८२ मत प्राप्त गर्नु भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमोदसिंह राठौर ठकुरीले २ हजार १ सय ३६ मत प्राप्त गर्नुभएको छ ।

कुल ३१ हजार ८ सय २६ मत खसेको प्रदेश सभामा १ हजार ७ सय ७८ मत बदर भएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>