Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ मङि्सर १० गते शनिबार

कृष्णपुरमा जलेर ७० बर्षिय बृद्धकाे मृत्यू ।
साङ्केतिक तस्बिर

कृष्णपुर नगरपालिका–५ पवित्राबस्तीको एउटा घरमा आगलागी हुँदा ७० वर्षीया मनसरादेवी सुनारको मृत्यु भएको छ।

हिजो राति घरको कोठामा एक्लै भएको बेला आगलागी हुँदा ती वृद्धाको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए।

‘छिमेकीको मृत्यु भएकाले श्रीमान शव कुर्न गएकाले ती वृद्धा घरमा एक्लै भएको खुलेको छ,’ उनले भने, ‘बिँडी खाने भएकाले त्यसैको ठुटोबाट आगलागी भएको आशंका गरिएको छ।’

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>